आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

के कारणले सुस्त हुँदैछ जग्गा वर्गीकरणको गति ?

काठमाडौं । सरकारले ‘भू–उपयोग नियमावली, २०७९’ ल्याएर भूमिलाई कृषि र गैरकृषिमा छुट्याउने भने पनि कार्यान्वयनमा समस्या देखिएको छ । नियमावली आएको लगभग एक वर्ष बितिसक्दा समेत एक चौथाइ पालिकाले...