आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति निर्वाचनमा खुलेनन् यी पाँच दल, आचारसंहिताले राेक्याे !

काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद् र प्रदेश संसद्मा आबद्ध सबै राजनीतिक दलले पक्षधरता देखाए पनि केही राजनीतिक दलले कसलाई मत दिने भन्नेबारे अझै खुलेका छैनन् । बिहीबार...