सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टेकुदेखि माइतीघर मण्डलासम्म स्वास्थ्यकर्मीको वाकाथुन

काठमाडौँ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले नारी दिवसको अवसरमा काठमाडौँको टेकुदेखि माइतीघर मण्डलासम्म वाकाथुन कार्यक्रम सम्पन्न गरेको छ । बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महासंघले वाकाथुम कार्यक्रम सम्पन्न गरेको हो...