सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बिरामीको उपचार र डाक्टरको अनुभूति समेटिएको कृति

डा. अर्जुनदेव भट्ट पेसाले युरोलोजीका वरिष्ठ कन्सल्टेन्ट हुन् । विसं २००२ सालमा पाल्पामा जम्मिएका भट्ट आजीवन चिकित्सकीय पेसामा समर्पित व्यक्तित्व हुन् । हाल उनी मेडिकेर नर्सिङ होम चावहिलमा वरिष्ठ कन्सल्टेन्ट...