आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यौटा सपनाको अवसान अर्थात् बिरेनप्रतापको सपना र पुँजीवाद

लीलाको हाँसो प्रतिध्वनित हुन्छ ? होइन, मञ्चको अर्को छेउमा पारुको उन्मुक्त हाँसो गुञ्जन्छ । यो हाँसोले दर्शकलाई एक प्रकारको दुविधा, भय र विस्मय भावमा लैजान्छ– अब के हुन्छ ? अर्को...