सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राजदूत आचार्यद्वारा आयरल्यान्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

लन्डन । बेलायतका साथै आयरल्यान्डका समेत राजदूत रहेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आयरल्यान्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।  डब्लिनस्थित राष्ट्रपति भवनमा बिहीबार आयोजित विशेष समारोहमा...