आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोनाल्डोको गोल वर्षा जारी, हारबाट जोगियो युभेन्ट्स

क्रिस्टियानो रोनाल्डोले खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरेपछि युभेन्ट्स कोपा इटालिया कप फुटबलमा हारबाट जोगिएको छ । बिहीबार राति भएको सेमिफाइनल खेलको पहिलो लेगमा युभेन्ट्सले १० खेलाडीमा समेटिएको एसी मिलानसँग...