रियाद । अल हिलालसँग पराजित हुँदै क्रिस्टियानो रोनाल्डोको अल नासरलाई उपाधि होडमा ठुलो धक्का लागेको छ । शुक्रबार भएको खेलमा ३–० को जीत हासिल गर्दै अल हिलालले साउदी प्रो लिगमा...