मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

'ए' डिभिजन लिग : चर्च ब्वाइजको जित

काठमाडौँ । चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले हराएको हो...