आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्ववियू चुनाव : १८ वटा क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) निर्विरोध निर्वाचित

काठमाडौँ । देशभरका १८ वटा क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) निर्विरोध निर्वाचित भएको छ । शनिबार प्राप्त पछिल्लो रिपोर्टअनुसार १८ वटै क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी)को नेतृत्व स्ववियू सभापतिमा निर्विरोध निर्वाचित भएको हो । रिपोर्टअनुसार...