मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यू–२० एसियन कप छनोट : दोस्रो चरणमा पुग्ने नेपालको लक्ष्य

काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज नर्दन मारियाना आइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा हुने नेपाल र नर्दन मारियानाबीचको खेल...