आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनुषा प्रहरीको हिरासतबाट भागेका थप १ जना थुनुवा पक्राउ

काठमाडौँ । धनुषास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट भागेका थप १ जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । हिरासतको पर्खाल भत्काएर माघ १६ मा ६ जना थुनुवा भागेका थिए । ...