आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सामान्य रुघाखोकी ‘एचथ्रीएनटु’ भाइरस हुनसक्ने, देखिन्छ कोरोनासँग मिल्दोजुल्दो लक्षण

काठमाडौँ । मौसम परिर्वतन भएसँगै रुघाखोकीका बिरामी बढ्न थालेका छन् । रुघाखोकीलाई सामान्य ठानेर उपचार नगरेको खण्डमा ‘एचथ्रीएन टु इन्फ्लुएन्जा’ अर्थात् हङ्कङ फ्लु पनि हुन सक्छ । रुघाखोकी सामान्य नभएर...