आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवनका क्याम्पसमा लगाइएको ताला प्रहरीले तोड्यो

चितवन । स्ववियू निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी सङ्गठनले लगाएको ताला प्रहरीले तोडेको छ । जिल्ला प्रशासन कार्यालयले चितवनका क्याम्पसहरूमा लगाइएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्ट मंगलबार बिहान...