आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिराहा छुवाछुत घटना : मानव अधिकार आयोगद्वारा सोधपुछ सुरु

सिराहा । सिराहाको भगवानपुर गाउँपालिकामा दलित समुदायलाई छुवाछुत गरिएको घटनाको स्थलगत छानबिन गर्न आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुसन्धान सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवको...