सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ सुनसरीका अध्यक्ष राई पक्राउ

सुनसरी । प्रहरीले पत्रकार महासंघ सुनसरीको अध्यक्ष जनकऋषि राईलाई पक्राउ गरेको छ ।  बिहीवार कोशी प्रदेश खारेजको माग गर्दै प्रदेशभा अगाडि कविता बाचन गरेको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेको हो...