सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ सुनसरीका अध्यक्ष राई पक्राउ

बिहीबार, ०२ चैत २०७९, १४ : ०७
बिहीबार, ०२ चैत २०७९

सुनसरी । प्रहरीले पत्रकार महासंघ सुनसरीको अध्यक्ष जनकऋषि राईलाई पक्राउ गरेको छ ।  बिहीवार कोशी प्रदेश खारेजको माग गर्दै प्रदेशभा अगाडि कविता बाचन गरेको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेको हो ।

राईसँगै सञ्जय याख्खालाई पनि प्रहरीले पक्राउ गरेको छ । राई र याक्खाले प्रदेशसभा भवन अगाडि कोशी प्रदेश खारेजीको माग गर्दै कविता बाचन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप