सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रवि ओडको ‘ओई मेरी रामप्यारी’ मा सुशान्त र लोसिनाको रोमान्स

काठमाडौंँ । ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको स्वर रहेको गीत ‘ओई मेरी रामप्यारी’ सार्वजनिक भएको छ । हर्क साउँदको शब्द र एसडी योगीको संगीत रहेको गीतमा...