आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तुइनको डोरी चुडिँदा कर्णाली नदीमा बेपत्ता

सिमकोट ।  हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन...