बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आजबाट मधेसमा रास्वपाको संयुक्त बैठक, के-के छन् एजेन्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट सुरु हुँदैछ। मधेश प्रदेशको महोत्तरीस्थित जलेश्वरमा आज विहान ११ बजेबाट संयुक्त बैठक सुरु हुने रास्वपाका...