मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साफ यु–१७ महिला च्याम्पियनसीप : नेपाल र भारत भिड्दै

काठमाडौँ । साफ यु–१७ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता सोमबारबाट बंगलादेशमा सुरु हुँदैछ । ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल...