मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साफ यु–१७ महिला च्याम्पियनसीप : नेपाल र भारत भिड्दै

सोमबार, ०६ चैत २०७९, ०९ : २८
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । साफ यु–१७ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता सोमबारबाट बंगलादेशमा सुरु हुँदैछ । ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद नतिजा निकाल्ने दाउमा छ ।  प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रुसको सहभागिता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप