आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मादीमा १५ शय्याको अस्पतालबाट आधारभूत स्वास्थ्य सेवा सुरु

पोखरा । कास्कीको मादी गाउँपालिकाले निर्माणाधीन १५ शय्याको अस्पतालबाट आधारभूत स्वास्थ्य सेवा सुरु गरेको छ । वडा नम्बर ७ छाचोकमा निर्माण भइरहेको अस्पतालमा पालिका अध्यक्ष देवीजंग गुरुङले आधारभूत सेवा सुरु...