मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भरतपुर अस्पतालले विशेषज्ञ चिकित्सकको तह घटाएको भन्दै चिकित्सक सङ्घको आपत्ति

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले भरतपुर अस्पतालले मेडिकल अधिकृत ८ औँ तह मासिक  ज्यालादारीमा विज्ञापन गरी पदपूर्ति गर्नुपर्ने भनी कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...