सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हेम–सरिता फाउन्डेसनले एक लाख राशिको कविता प्रतियोगिता गर्ने

काठमाडौँ । ‘विश्व कविता दिवस’को अवसर पारेर हेम–सरिता पाठक फाउन्डेसनले भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने उद्देश्यले एक लाख राशिको ‘भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता’को आह्वान गरेको छ । ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय विश्वव्यापी...