आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लिट्मसले स्वदेशमै थाल्यो ४ सय केभीए प्रसारण लाइनको ‘कन्डक्टर’ उत्पादन

काठमाडौँ । लिट्मस इन्डस्ट्रीले नेपालमै पहिलो पटक ४ सय केभीए (किलोभोल्ट) क्षमताको प्रसारण लाइनमा प्रयोग हुने तार (एसीएसआर कन्डक्टर) उत्पादन सुरु गरेको छ ।  नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा ठुलो...