सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चप्पल कारखानामा कारले ४ मोटरसाइकल र दुईवटा कारलाई दियो ठक्कर

काठमाडौं । काठमाडौंको चक्रपथस्थित चप्पल कारखानामा एउटा कारले अरु दुईवटा कार र ४ वटा मोटरसाइकललाई ठक्कर दिएको छ । बागमती पव्रदेश ०१–२७–४८६६ नम्बरको कारले ठक्कर दिँदा दुईजना गम्भिर घाइते...