सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चप्पल कारखानामा कारले ४ मोटरसाइकल र दुईवटा कारलाई दियो ठक्कर

९ जना घाइते
बिहीबार, ०९ चैत २०७९, १७ : १२
बिहीबार, ०९ चैत २०७९

काठमाडौं । काठमाडौंको चक्रपथस्थित चप्पल कारखानामा एउटा कारले अरु दुईवटा कार र ४ वटा मोटरसाइकललाई ठक्कर दिएको छ ।

बागमती पव्रदेश ०१–२७–४८६६ नम्बरको कारले ठक्कर दिँदा दुईजना गम्भिर घाइते भएका छन् । ७ जना सामान्य घाइते भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए । घाइतेहरुलाई नजिकैको अस्पतालमा पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप