आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकियो

विराटनगर । कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ ।  मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईले मन्त्रालयको जिम्मेवारी पाएका हुन् । ...