आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकल महिलाले जन्माएको बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने

काठमाडौँ  । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले  एक महिलाबाट जन्मेको बच्चाको जन्मदर्ता मावलीकै थरबाट गर्न देशभरिका वडालाई निर्देशन दिएको छ।  एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता गर्ने...