मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशका खेलकुद सदस्य सचिव वाग्ले बर्खास्त

विराटनगर । कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्ले बर्खास्त भएका छन् । कोशी प्रदेश सरकारको गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सदस्यसचिव वाग्ले बर्खास्तीमा परेका हुन् ।...