सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संरक्षणको पर्खाइमा लिगलिगकोट

गोरखा । समुद्री सतहबाट १४४१ मिटर उचाइमा रहेको लिगलिगकोट एकीकृत नेपालको अवधारणा बीजारोपण भएको स्थान मानिन्छ । गोरखाको बजारबाट केही घण्टाको दुरीमा रहेको लिगलिगकोटमा पहिलाको दरबारका केही अंश मात्रै बाँकी...