मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साफ यू–१७ महिला च्याम्पियनसिप : नेपालको चार खेलमा चार अङ्क

ढाका । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक बङ्गलादेशसँग बराबरी खेलेको छ । बङ्गलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा आज भएको खेलमा नेपालले बङ्गलादेशसँग...