जनकपुरधाम । धनुषामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएको ट्याक्टर र टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध रुपमा उत्खननमा प्रयोग भएको ९ वटा ट्याक्टर र एउटा टिपर नियन्त्रणमा लिएको...