आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टरिगाउँ विमानस्थल : धावन मार्ग विस्तारका चार विकल्प

दाङ । २०११ सालमा सञ्चालनमा आएको दाङको टरिगाउँ विमानस्थल नेपालकै पुरानो विमानस्थलमध्ये एक हो, जहाँ ०११ सालपछि तत्कालीन शाही नेपाली वायु सेवा निगमको सानो जहाजले सेवा सुरु गरेको थियो । ...