सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सापकोटाको ‘चिसो बाफ’ विमोचन

काठमाडौँ ।  आधुनिक समयको प्रेम र यौनमाथि लेखिएको आख्यानकार गोपी सापकोटाको प्रयोगपरक उपन्यास ‘चिसो बाफ’ आख्यानकार अमर न्यौपाने, निबन्धकार, पत्रकार दीपक सापकोटा, समालोचक ज्ञानु अधिकारी र लेखक गोपी सापकोटाले शनिबार...