सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टनेलमा तरकारी खेती गरेर मनग्य आम्दानी गर्दै दोलखाका किसान

दोलखा। दोलखाका किसानहरू टनेलमा तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कम लागतमा धेरै उत्पादन हुने भएपछि किसानहरूले टनेलमा तरकारी खेती गरी आम्दानी पनि राम्रो गर्न थालेका हुन्...