सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ फिल्म ‘बहाव’को शीर्ष गीत ‘बहाव यी मनका’

काठमाडौँ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘बहाव’को टाइटल गीत ‘बहाव यी मनका’ सार्वजनिक भएको छ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालको अभिनय रहेको फिल्मको सार्वजनिक गीतमा युवराज...