सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा स्वास्थ्य वैज्ञानिकहरूको शिखर सम्मेलन हुने

काठमाडौँ । नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको नवौँ राष्ट्रिय शिखर सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही चैत्र २८ र २९ गते काठमाडौँमा सो शिखर सम्मेलनको आयोजना गर्न लागिएको...