सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

१८ करोडमा निर्मित प्रादेशिक आयुर्वेद चिकित्सालय उद्घाटन

धनगढी । धनगढीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालय उद्घाटन भएको छ । एक कार्यक्रमका बीच बुधवार मुख्यमन्त्री कमलबहादुर शाहले चिकित्सालय उद्घाटन गरेका हुन् । केही महिनादेखि सेवा सुरु भएको चिकित्सालयको औपचारिक रूपमा...