सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालाजुको बाईसधारा मेलामा दर्शनार्थीको भीड (फोटोफिचर)

काठमाडौँको बालाजुमा आज बाईसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमा लाग्ने मेलामा स्नान गर्न हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु जाने गरेका छन् ।  बाईसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईंकुण्डमा...