आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कसरी अघि बढ्छ भुसालको कारबाही प्रक्रिया ?

काठमाडौँ । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि कारबाहीको सिफारिस गरेसँगै एमालेभित्र खैलाबैला मच्चिएको छ । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत कारबाहीको विषयले चर्चा पाएपछि एमालेकै नेता कार्यकर्ताहरू...