आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

५ मिनेटमा ६ लाख थान फोन बिक्री

बेइजिङ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीको रेड्मी फोन निकै चर्चामा रहने गरेको छ । सस्तो मूल्यमा उत्कृष्ट फिचरहरू पाइने भएकोले पनि धेरैको रोजाइमा यो फोन पर्ने गरेको छ ।...