आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बजेट अभाव र ठेकेदारको लापरवाहीले सालझन्डी–ढोरपाटन सडक निर्माण सुस्त

बुटवल । सरकारले धार्मिक पर्यटकीय स्थल लुम्बिनीबाट बाग्लुङको ढोरपाटनसम्म जोड्ने उद्देश्यले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको काम सुरु गरेको डेढ दशकसम्म पनि निर्माण पूरा हुन सकेको छैन । २०६६...