आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झलनाथलाई माधवको जवाफ : एमसीसीको विरोध गरेर क्रान्तिकारी हुने भए मोहनविक्रमजीले १०० सिट जित्थे

काठमाडौँ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधनसहित संसदबाट पारित नगरको भए नेपालको हात तल पर्ने दाबी गरेका छन् । एकीकृत समाजवादीले काठमाडौँले सोमबार गरेको...