आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशका जिल्लामा घुम्ती सिनेमा कार्यक्रम

काठमाडौँ । चलचित्र विकास बोर्डले दोस्रो चरणमा गण्डकी प्रदेशका जिल्लाहरू गोरखा, लमजुङ, कास्की, पर्वत र बागलुङमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम सञ्चालन गरेको छ । ती जिल्लाहरूका एक साताको...