आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् सर्वाधिक पुरस्कार राशिको मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्सको ग्राण्ड फिनाले

काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ अन्तिम प्रतिष्पर्धामा थाइल्यान्डकी खुसी कार्की र सिक्किमका प्रितम राई विजेता बनेका...