सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

२० हजार घुससहित इन्जिनियर मेहता पक्राउ

विराटनगर । सुनसरीस्थित बर्जु गाउँपालिकाका इन्जिनियर अजय मेहता २० हजार घुससहित विराटनगरबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मेहतालाई घुस रकमसहित सोमबार पक्राउ गरेको हो ।...