सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालगञ्जका लागूओषध कारोबारी वीरेन्द्रनगरबाट पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले प्रदेश राजधानी वीरेन्द्रनगरबाट दैनिक जसो लागूओषध कारोबारीलाई पक्राउ गर्ने गरेको छ । जसमध्ये अधिकांश नेपालगन्ज, कोहलपुर क्षेत्र हुँदै सुर्खेत प्रवेश गर्ने गरेका छन् । प्रदेश राजधानी...