आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केडियालाई ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्ड

काठमाडौँ । केडिया अर्गनाइजेशनका अध्यक्ष तारा चन्द केडियालाई ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डद्वारा सम्मानित गरिएको छ । केडियालाई सोमबार नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७२ औँ वार्षिक साधारण सभाको अवसरमा...